आर्थिक चलखेलको पराकाष्ठा:
काठमाडौं जेठ १, सर्वोच्चको आदेश र अस्पताल फार्मेसी सेवा निर्देशिका ०७२ विपरित त्रिवि शिक्षण अस्पताल परिसरमा बन्द भएको संग फर्मा नामको निजी फार्मेसी करोडौंको आर्थिक चलखेल सहित सरोकारवाला निकायको निति निर्देशनलाइ धोती लगाउँदै सञ्चालनमा आएको छ ।
महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पताल हाताको दाँया साइडमा रहेको संग फार्मेसीका सञ्चालक विनोद थापाले औषघि व्यवसायी र अस्पतालको समेत बाँकी वक्यौत करिव २ करोड ६८ लाख तिर्न नसक्दा भएको कारवाही अन्र्तगत थापा प्रहरी हिरासतमा गएयता बन्द भएको उक्त फार्मेसी पुन सञ्चालन गर्ने नियोजित नाटक अन्र्तगत अस्पतालका निर्देशक डा दीपक महरा समेतलाइ प्रभावमा पार्दै सञ्चालनमा आएको बुझिएको छ । निर्देशक डा महराले पनि प्रस्तुत फार्मेसी सञ्चालनको गर्न गराउँने क्रममा मोटो नजराना बुझेको समाचार स्रोतको दावी रहेको छ ।
स्मरण रहोस टिचिङ अस्पतालका आफ्नै २ फार्मेसी भएपनि सर्वोच्च अदालतले कुनैपनि अस्पताल परिसरभित्रका निजी फार्मेसी हटाउन दिएको आदेश र सरकारले जारी गरेको निजी फार्मेसी सञ्चालन नियन्त्रण गर्न अस्पताल फार्मेसी सेवा निर्देशिका ०७२ विपरित आर्थिक चलखेल सहित सञ्चालनमा आएको फार्मेसीको सवालमा शिक्षण अस्पतालका निर्देशक डा दीपक महरासंग बुझन पटक पटक सम्पर्क गर्दा समेत उहाँसंग सम्पर्क हुन सकेनन ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- काँग्रेस संसदीय दलको बैठक बस्दै
- सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
- मंगलवार बस्ने संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने
- मंगलवार बस्ने संघीय संसदको संयुक्त बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक
- आयोगको दल दर्ता गर्ने गैरकानूनी निर्णय खारेज गर्न माग गर्दै जसपाद्वारा सर्वोच्चमा रिट दायर
- नेपालमा केही भएन’ भन्ने नकारात्मक भाष्य निर्माण गर्नु गलत : प्रधानमन्त्री
- बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ : प्रधानमन्त्री
- संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिदै यादव नेतृत्वको जसपा सरकारबाट वाहिरिए
- कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदैं
- आज कांग्रेस संसदीय दलको बैठक बस्दै
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान