बिहिबार, बैशाख २०, २०८१

वैशाख ७ मा काँग्रेस केन्द्रीय समितिको बैठक बस्ने

काठमाडौ वैशाख ३,  चैत ९ गतेदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाइ पुन वैशाख ७ गतेबाट निरन्तरता दिने भएको छ । यसवीचमा काँग्रेस नेता खुमबहादुर खड्काको निधनका कारण केन्द्रीय कार्यसमितिको बैठक केही दिनका लागि स्थगन भएको थियो ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख भएअनुसार वैशाख ७ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बैठक बस्ने ललितपुरमा बैठक बस्ने जनाईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।