काठमाडौं चैत २९, एमाओवादी प्रवक्ता दीनानाथ शर्माले संबिधानसभाको संबैधानिक समितिको नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने माग गरेका छन् । संसदीय समिति गठनका लागि अन्य राजनीतिक दलहरुसँग छलफल भइरहेको भन्दै उनले संबैधानिक समितिमा भने आफ्नै पार्टीले नेतृत्व गर्ने बताउनु भएको छ। त्यस्तै नियमित पत्रकार भेटघाट कायक्रममा बोल्दै प्रवक्रा शर्माले सहमतीय संबिधान जारी गर्नका लागि उच्चस्तरीय राजनीतिक समिति आवश्यक रहेको भन्दै एमाओवादीको आसन्न राष्ट्रिय सम्मेलनको लागि सदस्यता नविकरणलगायतका काम भइसकेको बताउदै जिल्ला सम्मेलन पछि हुने राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्वको समेत चयन गर्ने बताए ।
संबैधानिक समितिको नेतृत्व एमाओवादीलाई : प्रवक्ता शर्मा
April 12, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np