तानसेन माघ १४,प्रहरीले दलित संघ पाल्पाका अध्यक्ष लक्ष्मण हिताङलाइ लागुऔषध गाँजासहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयतानसेनका अनुसार अध्यक्ष हिताङसंगसंगै तानसेन–११ का २४ वर्षीय जीवन परियार, ३८ वर्षीय मीठा हिताङ र ५३ वर्षीया लक्ष्मी सारु रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले उनीहरूको प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाउँदै पाल्पा जिल्लाको सदरमुकाम तानसेन आसपासका क्षेत्रमा लागुऔषधको बढ्दो प्रयोगका कारण त्यस क्षेत्रमा प्रहरीले विशेष अभियान सुरु गरेको बताएको छ ।
दलित संघका अध्यक्ष हिताङ लागुऔषध सहित पक्राउ
January 28, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुर लगायतलाई थुनामै राखेर सुनुवाइ गर्न सर्वोच्चको आदेश
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np