शुक्रबार, चैत्र १६, २०८०

श्रीमानको हत्या गर्ने आमाछोरा पक्राउ

 विराटनगर माघ १७, छोरासँग मिलेर आफैन श्रीमान्को विभत्स हत्या गरी फरार भएका आमाछोरालाई मोरङ प्रहरीले विराटनगर–१ वेलगाछी टोलका ३५  वर्षीया सुशीला कामत र १७ वर्षीय विवेक कामतलाई जिल्ला प्रहरी कार्यालयमा बिहीबार साँझ पत्रकार छोरासंग किलि आफेनैश्रीमानको सार्वजनिक गरेको छ ।

सामान्य घर झगडामा सुशीला र विवेकले ४० वर्षीय तेजु कामतलाई बुधबार राति ८ बजे काठको पिर्काले हिर्काएर हत्या गरेका थिए । तेजुको हत्या गरेपछि फरार भएका आमाछोरालाई दिउँसो पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।