विराटनगर पौष २९ नेपाल प्रहरीले इटहरी–विराटनगर सडकखण्डमा गएराति चेकजाँचको क्रममा आठ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । नेमुवा प्रहरी चौकीले सडकखण्डमा जाँचका क्रममा काठमाडौँबाट विराटगरतर्फ आउँदै गरेको बा१०च ७१०४ नम्बरको कारबाट सुनसहित क्रमस विराटनगर–११ का शेखर महतो, अमर महतो र मोरङको रङ्गेली गाविसका कैलाश सोनी महतोलाई पक्राउ गरेको जिप्रका मोरङले जनाएको छ ।
चेकजाँचको क्रममा आठ किलो सुनसहित तीन पक्राउ
January 13, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np