बिहिबार, बैशाख ६, २०८१

यादव अपहरणमुक्त

 महोत्तरी माघ २, गत सोमबार देखि अज्ञात समूहको अपहरणमा परेका महोत्तरी धमौरा–६ का बस चालक प्रभंसकुमार यादव तीन दिनपछि अपहरणमुक्त भएको प्रहरीले जनाएको छ kidnap। अपहरणकारीहरुले भारतको सीतामढी जिल्लाअन्तर्गत पर्ने सिरसिया भन्ने ठाउँमा यादवलाई लुकाइरहेको सुराकी पाएपछि नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा व्यापक खोजतलास र घरघरमा छापामारी जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीको नेतृत्वमा गएको टोलीले चालिस वर्षीय यादवलाई गएराति भारतको सीमा नाकामा रहेको पोखरभिण्डा भन्ने ठाउँबाट अपहरणमुक्त गराएको हो।