शल्यक्रियाको दुखाइ कम गर्ने, यौन उत्तेजना बढाउने, गर्भ निरोधक, सुगर, प्रेसर निवारणको क्रममा प्रयोग हुने उल्लेख्य परिणाममा अवैध औषधि बरामद
कृपासुर ड्रग हाउसका व्यवसायी भण्डारी फरार, व्यवसायीको आवरणमा औषधिको अवैध धन्दा गर्न पल्केका यस्ता ठूला माछा रुपी माफियाहरु पनि अव केहि समय पछिनै कारवाहीको घेरामा आउँने : महानिर्देशक ढकाल
काठमाडौ पुस २८, मुलुकको औषधी जगतका नियमक निकाय औषधि व्यवस्था विभाग र नेपाल प्रहरीले आज मुलुकमा परोक्ष प्रारुपमा सक्रिय रहदै अवैध औषधीको कारोवार गर्ने औषधि माफियाको दस्तामाथि पहिलो तथा महत्वपूर्ण प्रहार गरेको छ । यो वा त्यो नामका अवैध औषधिको विक्री वितरण गर्दै जनमामानसको स्वास्थ्यमाथि खेलवाड गर्दै आइरहेका औषधि माफियाको सञ्जालको सवालमा प्राप्त सूचनाको आधारमा नेपाल प्रहरीको सयोगमा विभागले राजधानीको खुशिबुस्थित एक घरमा छापा मार्दै अवैध रुपमा मुलुकमा आयात गर्दै लुकाइ छिपाइ विक्री वितरण गर्ने तयारीमा राखेको अवस्थामा ठूलो परिणमका औषधि बरामद गरेको हो ।
औषधि व्यवस्था विभागमा विभिन्न आरोह अवरोह लाइ छिचोल्दै पुन महानिर्देशकको जिम्मेवारी प्राप्त गर्न सफल हुनु भएको महानिर्देशक नारायण ढकालले आफ्नो कार्यभार सम्हाल्ेको केहि दिन पछि नै मुलुकको औषधि जगतमा विद्यमान यावत वेतिथी लगायतका अराजक र औषधि व्यवसायको आवरणमा जनस्वास्थ्यमाथि खेलवाद गर्दै विभागमा दर्ता नै नभएका अनेकन औषधि र औषधि माफियाको कारवाही प्रसंगलाइ सम्बोधन गर्ने क्रममा विभागको तर्फबाट भएको पहिलो कारवाही अन्र्तगत ती औषधि वरामद भएको हो।
यसै प्रसंगमा हामीले विभागका महानिर्देशक नारायण ढकाललाइ टेलिफोन सम्पर्क गर्दै प्रस्तुत प्रकरणका सवालमा जानकारी माग गर्दा महानिर्देशक ढकालले छापा मार्ने क्रममा बिभागमा दर्ता नगरिएका विभिन्नखाले औषधी फेला परेको जानकारी दिदै ती औषधि शल्यक्रिया गर्दा दुखाइ कम गर्ने, यौन उत्तेजना बढाउने, गर्भ निरोधक, सुगर, प्रेसर निवारणको क्रममा प्रयोग हुने जानकारी दिनु भएको छ । त्यस्तै उहाँले राजधानीको औषधि जक्शन भनेर चिनिएको क्षेत्रपाटीस्थित कृपासुर ड्रग हाउसले अवैध औषधि स्टोर गरेर राखेको अनुसन्धानको क्रममा जानकारी प्राप्त भएको यद्यपी अनुसन्धानको कामअझै बाँकी रहेको जानकारी दिनु भएको छ ।
विभाग अन्र्तगत रहेको निरिक्षण महाशाखाले यस सम्बन्धमा कामकारवाही गर्द गरेको जनाउ सहित औषधि व्यवसायी पुरुषोत्तम भण्डारीको खोजी भइरहेको बताउँदै महानिर्देशक ढकालले यो त प्रारम्भिक कारवाही मात्र भएको र औषधि व्यवसायीको आवरणमा अवैध धन्दा गर्न पल्केका औषधि जगतका यस्ता ठूलामाछा रुपी माफियाहरु पनि अव केहि समय पछिनै कारवाहीको घेरामा आउँने बताउँनु भएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
- प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन: प्रधानमन्त्री
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान