काठमाडौं मंसिर १२, डिसेम्बर १४ मा बेलायतमा हुन लागिरहेको मिस वर्ल्ड प्रतियोगितामा भाग लिनका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल अनुष्का श्रेष्ठ अहिले लण्डनमा छिन् । नजिकिदै गरेको कार्यक्रमको तयारीका लागि अहोरात्र लागिरहेकी अनुष्का यतिबेला मिस वर्ल्ड अन्तरगतकै विभिन्न कार्यक्रमहरुमा सहभागी भईरहेकीछिन् । यसैक्रममा नेपालको नाम विश्व समुदायमा थप उच्च मनाउँने मनसाय र लक्ष्य लिएर प्रतियोगितामा भाग लिईरहेकी अनुष्काले विश्वभर छरिएर रहेका नेपालीहरुमाझ सहयोगको अपिल गरेकी छिन् । प्रतियोगितामा उनलाई टप २० सम्म पुग्न मल्टीमीडिया अवार्ड जित्नु पर्ने हुन्छ जसको लागि पब्लिक भोटको आवश्यकता रहन्छ ।
साथै पछिल्लो केही समययता नेपालले लगातार जितिरहेको ब्युटी विथ पर्पज अनुष्काले जितिन् भने फाईनलको यात्रा तय गरेपनि टप २० को यात्रा तय गर्नका लागि मल्टीमीडिया अवार्ड जित्न आवश्यक रहनेभएकै कारण उनको फेसबुक एकाउन्ट लगायतलाई लाईक , शेयर गरेको खण्डमा यसको लागि सघाउ पुग्ने हाम्रा लण्डनस्थित प्रतिनिधीलाइ बताइन । साथै अनुष्काले मिस वर्ल्डको यात्रामा सहयोग गर्न आग्रह गर्दै भनेकी छिन् “तपाईकी चेलीलाई उपाधी जित्नका लागि सघाउनुस् है” भनिन । यसैवीच रहेका अनुष्काले आसन्न नेपाल भ्रमण वर्ष २०२०को समेत प्रचारप्रशार गर्दै गरेको हाम्रा सहकमीेले जनाएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- सर्वोच्चको आदेश संविधान विपरित :सञ्चार सम्वद्ध संघसंस्था
- वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै पाँच करोड ठगी गर्ने ६ जना पक्राउ
- सदर मतको १० प्रतिशत मत नकट्दा रास्वपाका लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत
- उपनिर्वाचन : इलाम २ नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी
- बझाङ प्रदेश सभा सदस्य उपनिर्वाचनमा पनि एमालेकै भण्डारी निर्वाचित
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान