बिहिबार, बैशाख २०, २०८१

प्रम ओली नृतृत्वको मौजूदा मन्त्रीपरिषदमा हेरफेर को -कसले पाए जिम्मेवारी ? (सूची सहित)

काठमाडौ मंसिर ५,  प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै पठाएको नयाँ मन्त्रीको सूची बुधबार साँझ राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको हो ।  नयाँ मन्त्रीलाई आज राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम रहेको थाहा भएको छ।

प्रम ओलीले आपफु नेतृत्वको मन्तित्रपरिषदमा आठ जना मन्त्रीलाई जिम्मेवारीबाट हटाएर आठ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेको हो  । यसरी हटाइएका  मन्त्रीहरूमा रघुवीर महासेठ, लालबाबु पण्डित, थममाया थापा, चक्रपाणि खनाल, मातृका यादव र गोकर्ण विष्टलाई रहेका  छन । 

नव नियुक्त मन्त्री र राज्यमन्त्रीमा क्रमश भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङ, संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, कृषिमन्त्री घनश्याम भुसाल, उद्योगमन्त्री लेखराज भट्ट र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव रहेका छन त्यस्तै  मोती दुगडलाई उद्योग तथा वाणिज्य राज्यमन्त्री, रामबीर मानन्धरलाई सहरी विकास राज्यमन्त्री र नवराज रावतलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका थिए।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ । 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031