बिहिबार, बैशाख २०, २०८१

घटस्थापनाको दिन सार्वजनिक बिदा , प्रदेश न. ३ का जनता केन्द्रीय र प्रदेश सरकार प्रति आक्रोशित

काठमाडौं असोज १० , नेपाली मात्रको महान पर्व आइतवार बडादशैँको पहिलो दिन अर्थात घटस्थापनाको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय अनुरुप सार्वजनिक विदा दिइएको    सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्रालयले  जनाएको छ ।

यसैवीच असोज १२ गते आइतवार मनाइने प्रस्तुत पर्वको अवसरमा केन्द्रीय सरकार र ३ न प्रदेश सरकारल कुनै सम्बोधन नगरेको भन्दै सर्वत्र आलोचना भइरहेको अवस्थामा गण्डकी प्रदेश सरकारले सार्वजनिक विदाको घोषणा गरेपछि ३ न प्रदेशका जनता केन्द्रीय सरकार र प्रदेश सरकार प्रति आक्रोशित भएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।