काठमाडौं असोज ३ , काठमाडौं काङ्ग्रेस क्षेत्र नं .८ ले आज साँझ दोस्रो चरणको १५ दिने जागरण अभियान एवम् संविधान दिवसको अवसरमा क्षेत्रीय समितिको कार्यालय परिसर कामपा वडा न १९ स्थित यट्खावहालमा वृहत दिपावली कार्यक्रमको आयोजना गरेको छ । दिपावली कार्यक्रममको शुभारम्भ गर्दै काँग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशीले पार्टीले लोकतन्त्रको सुदृढीकरण सहितको संगठन विकास र विस्तारका लागि
दोस्रो चरणको जागरण अभियान सञ्ञ्चालन गर्दै गर्दा तत्कालीन पार्टी सभापति तथा प्रधानमन्त्री शुशील कोइरालाको नेतृत्वको सरकारले आजकै दिन जारी गरेको संविधान आम नेपालीले ७ दशक अघिदेखि पर्खिरहेको लोकतान्त्रिक संविधान भएको बताउँदै यसको स्वागत एवम सम्मान गर्नु आफैमा महत्वपूर्ण कडि भएको बताउँनु भएको छ ।
त्यस्तै उहाँले संविधानले निर्देशित गरे अनुरुप मुलुकमा ३ तहको सरकार गठन भएपनि पछिल्लो समय संघ प्रदेश र स्थानीय तहको नेतृत्व गर्दै आएको कमन्युष्ट सरकारले जनतामा संविधान कार्यान्वयनको प्रत्याभुत गराउँनु भन्दापनि संवैधानिक दायरा भन्दा बाहिर रहेर कामकारवाही गर्न थालेकोमा चिन्ता व्यक्त गर्दै सरकारको यस कदमले संविधानको मर्ममाथि प्रहार हुन थालेको यसको ज्वलन्त उदाहरण भनेको सरकारको तर्फबाट संसद्मा पेश भएको गुठी विधेयक, मानवअधिकार विधेयक, मिडिया काउन्सिल विधेयक जस्ता अनेकन विधेयक भएको जनाउ दिनु भएको छ ।
साथै उहाँले वर्तमान सरकारले लोकतन्त्रको विश्वव्यापी मूल्यमान्यतालाई समेत चुनाती दिदै लोकतन्त्रलाइ कमजोर बनाउँन लागिपरेकै कारण खबरदारी गर्न काङ्ग्रेसले आज जागरण कार्यक्रमको आयोजना गर्नु परेको बताउनुभयो । कार्यक्रममा क्षेत्र नं ८ का सभापति राजेश श्रेष्ठ , प्रदेश क का संयोजक राज्यलक्ष्मी श्रेष्ठ, जिल्ला समितिका पदाधिकारी , क्षेत्रीय पदाधिकारी, विभिन्न वडा इकाइ समितिका सभापति महासमिति तथा महाधिवेशन प्रतिनीधी ,भातृ संगठनका पदाधिकारी, क्रियाशील सदस्य लगायत शुभचिन्तकको उल्लेख्य उपस्थिती रहेको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- संघीय सरकारप्रति महानगर प्रमुख साहको आक्रोश ,चालकलाई हैन, भ्रष्टलाई समाउने हुर्मत देखाउ
- संसद बैठक:प्रमुख प्रतिपक्षीदलको नाराबाजीकैबीच प्रधानमन्त्रीले विश्वासको मत पाउँ भन्ने प्रस्ताव पेस
- प्रधानमन्त्रीले विश्वासको मत लिने प्रतिनिधिसभाको आजको बैठक काँग्रेसले अवरुद्ध गर्ने
- यस्तो छ आज बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूची
- पूर्वराजा ज्ञानेन्द्र शाहले आज अपरान्ह ललितपुरको भ्रमणमा जाँदै
- संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक अवरुद्ध : काँग्रेस
- संसद बैठकमा गृहमन्त्री लामिछानेको प्रष्टीकरण: आफू दोषी देखिए कारबाही भोग्न तयार
- क्षेत्राधिकार मस्यौदाको विषयमा बनेन अझै सहमति, कार्यदलको बैठक जारी
- संसदीय छानबिन समितिको क्षेत्राधिकार मस्यौदा कार्यदलको बैठक शुरु
- संघीय संसदको दुवै सदनको बैठक बस्दै
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान