बिहिबार, बैशाख ६, २०८१

भक्तपुर अस्पतालका बिरामीलाई १०१ महिला समूहको सहयोग

 काठमाडौं असोज ४, नारीको साथी , साथीको माया १०१ महिला समुहबाट शुक्रवार भक्तपुर अस्पतालको बिरामीलाई आर्थिक सहयोग हस्तान्तरण गरिको छ ।

त्यस क्रममा आर्थिक अवस्था कमजोर रहेका बर्ष ६९ कि हिरामाया विश्वकर्मालाई २५ हजार रुपैया र कृपा कोजुलाई १०,हजार रुपैया सहयोग गरेको आयोजक रिता प्रजापतिले जानकारी दिएकी छन ।

भक्तपुर अस्पताल बिकास समितिका अध्यक्षको उपस्थितीमा भएको कार्यक्रममा कार्यक्रममा १०१ महिला समुहले भक्तपुर अस्पतालमा भर्ना भएका विरामीहरुलाई आगामी दिनमा पनि आर्थिक भौतिक अन्य सहयोग गर्न सकिने बताउनु भएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।