सत्तारुढदल नेकपा नेतृत्वमा गुटगट छलफल सहित स्कुल विभाग आफ्नो पोल्टामा पार्ने प्रयासमा
काठमाडौ साउन १२, सत्तारुढ दल नेकपाको पार्टी एकता प्रक्रिया अन्र्तगत स्कुल विभागको नेतृत्वका विषयमा सहमति बन्न नसक्दा पटकपटक नेताहरुवीच हुँदै आएको सचिवालय बैठक विना निष्कर्ष स्थगित हुँदै आएको छ । तर आज प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो वोलाइइएको बैठकले स्कुल विभागको नेतृत्वको सवालमा सिर्जना हुँदै आएको विवादको सम्बोधन गर्दै नेतृत्वको पहिचान गर्ने तयारी रहेको बताइएको छ ।
यसअघि पटक पटक यस विषयमा प्रम समेत रहेका पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएपनि सहमति बने बन्न सकेको थिएन । स्मरण रहोस पार्टी स्कुल विभागको नेतृत्वका लागि हाल रक्ष मन्त्री समेत रहेका ईश्वर पोखरेल र पार्टी प्रवक्ताको जिम्मेवारीमा रहेका नारायणकाजी श्रेष्ठले दाबी गर्दै आएका छन् । प्रम ओली पोखरेलको पक्षमा रहेका छन भने अध्यक्ष दाहाल श्रेष्ठलाइ जिम्मेवारी दिइनुपर्ने अडानमा रहेको बताईएको छ ।
यसैवीच सम्वद्ध स्रोतबाट प्राप्त जानकारी अनुसार विभागीय प्रमसखको छनौठलगर्न नसकेको अवस्थामा सरकारको प्रभावकारिता समेत प्रभावित भएको निष्कर्ष सहित स्कुल विभागको जिम्मेवारी पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई दिन बरिष्ठ नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, वामदेव गौतम सहित अध्यक्ष प्रचण्ड वीच प्रचण्ड निवासमा गोप्य छलफल भएको बताउँदै छलफलको सहमति अनुरुप आज बस्ने सचिवालय बैठकमा पार्टी प्रवक्ता रुेष्ठको पक्षमा नेतृत्वको नितिगत निर्णय हुने संभावना रहेको समाचार स्रोतको दावी रहेको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
- प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन: प्रधानमन्त्री
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान