बिहिबार, बैशाख २०, २०८१

kantipurhotline र Tender Notice वीच सहकार्यको सम्झौता

काठमाडौं साउन २०,  kantipurhotline.com  Tender Notice Co Marketing वीच आज एक कार्यक्रमकावीच सूचना  एवम् विज्ञापन सहकार्य गर्ने सम्झौता भएको छ ।

प्रस्तुत सहकार्य सम्झौता अनुरुप kantipurhotline.com  को समाचार पेजमा Tender Notice को सूचना लिङ प्रकाशन गर्ने र सो वापत  Tender Notice ले अनलाइनलाइ प्राप्त ग्राहक  शुल्कबाट प्राप्त रकम कमिशनवेशमा उपलब्ध गराउँने भएको छ ।

सम्झौता पत्रमा kantipurhotline.com कोतर्फबाट सम्पादक श्रीजन झाले र Tender Notice कोतर्फबाट बजार प्रमुख अनिल पौडेलले हस्ताक्षर गर्नुभएको छ ।
तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।