बिहिबार, बैशाख २०, २०८१

कान्तिपुर ओभरसिजमा वैरोको छापा

 काठमाडौ भाद्र ३,  वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति नलिई कतार पठाइदिने भन्दै सर्वसाधारणलाइ ठगी गरेको आरोपमा सामाखुशीस्थित कान्तिपुर ओभरसिज सर्भिस प्रालिमा आज छापा मारेको छ ।

विभाग सम्वद्धस्रोतका अनुसार ओभरसिजले प्रतिव्यक्ति रु एक लाखसम्म असुल गरी अन्तरर्वार्ता लिइरहेको भन्ने प्राप्त सूचनाका आधारमा
विभागले छापा मार्दै मारेको जनाएको छ ।  मेनपावरको सम्पूर्ण कागजात नियन्त्रण लिई कामकारवाहीमा रोक लगाएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु