शुक्रबार, बैशाख २१, २०८१

पूर्वराजा ज्ञानेन्द्र आफ्नो ७२ औं शुभजन्मोत्सब मनाउँन नेपालगंजमा

  काठमाडौ असार २० ,  पूर्वराजा ज्ञानेन्द्र शाह आगामी शनिवार आफ्नो ७२ औ शुभजन्मोत्सव सहित विभिन्न कार्यक्रममा सहभागी हुँन आज सपरिवार बाँकेको नेपालगन्ज जानु भएको छ ।

नेपालगन्जमा पूर्वराजा शाहलाइ नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले विमानस्थलमा स्वागत गर्नुभएको र उहाँ नेपालगन्ज पुगेसँगै त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेलाइ उदृत गर्दै प्राप्त समाचारमा     उल्लेख गरिएको छ ।
त्यस्तै दुइसाताव्यापी नेपालगञ्ज बसाइको क्रममा उहाँले स्थानीय राजनेता लगायतका व्यक्ति विशेषसंग पनि महत्वपूर्ण भेटवार्ता गर्ने पूर्व निर्धारित कार्यक्रम तय भएको निकट स्रोतले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।