बिहिबार, बैशाख २०, २०८१

उरुग्वेको साउदी अरबयिलाई पराजित गर्दै नकआउट चरणमा प्रवेस गर्ने योजना

काठमाडौ असार ६,  विश्वकप फुटबल अन्र्तगत आज नेपाली समयअनुसार बेलुकी पौने ६ बजे पोर्चुगल र मोरक्को त्यस्तै पौने ९ बजे सुरु हुने खेलमा समूह ‘ए’का दुई टोलीहरु उरुग्वे र साउदी अरबिया र राति पौने १२ स्पेन र इरावीचको खेल हुनेछन् ।

यसअघि पोर्चुगलले स्पेनसँग बराबरी गर्दैगर्दा मोरक्को इरानसँग पराजित भएको थियो भने इजिप्टलाई पराजित गरेको उरुग्वेले आज साउदी अरबयिालाई पराजित गर्न सके  नकआउट चरणमा प्रवेस गर्नेछ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु