शनिबार, बैशाख २२, २०८१

लायन्स क्लवअफ धुम्वाराहीले अति विशिष्ट ७ व्यक्तित्वको अभिनन्दन गर्ने

काठमाडौं बैशाख २६,  लायन्स क्लवअफ धुम्वाराहीले आगामी शनिवार समाजका फरक फरक क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आएका अति विशिष्ट ७ जना व्यवक्तित्वको अभिनन्दन गर्ने भएको छ ।  धुम्वाराहीस्थित मुन लाइट क्याफेमा एक विशेष कार्यक्रमकावीच सम्पन्न हुने प्रस्तुत जेष्ठ नागरिक समान कार्यक्रमको व्यापक तयारी भइरहेको लायन मधुकर कुमार उपाध्यायले जानकारी दिनु भएको छ ।

लायन उपाध्यायका अनुसार समाज महत्वपूर्ण योगदान गर्दै आउन भएको विशेष व्यवक्तित्वहरू क्रमस सस्कृतबिद सत्यमोहन जोशी,  मदन कृष्ण श्रेष्ठ, यादब खरेल, हेमराज ज्ञवाली , भैरब रिशाल, भद्रा घले, एम डी अग्रवाललगायतलाइ सम्मान गरिने थाहा भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।