शुक्रबार, बैशाख २१, २०८१

चिसो,मिठो र ताजा जनकपुरको दही,लस्सी भण्डार भनेपछि…

  • विष्णु विष्ट

काठमाडौं चैत २२ , मिथिलानगरी जनकपुरको दुरदराजका विनय कुमार गुप्ता त्यो युवा व्यवसायीको नाम हो जसले मुलुकमा बढ्दो वेरोजगारीको खाडललाइ चिर्दै विगत एक दशक देखि स्वरोजगार अभियन्ताको रुपमा राजधानीमा आएर आफुमा भएको सिपलाइ निखार्दै जनकपुरको दही, लस्सी भण्डार सञ्चालन गर्दै आएको छ ।

बढ्दो प्रचन्द्र गर्मीको समयमा इन्द्रचोकस्थित चिसो,मिठो र ताजा जनकपरको  लस्सी भण्डार भनेपछि प्राय सवैको मुखमा पानी रसाउँछ । हो यहि लस्सी भण्डारका सञ्चालक हुन विनय कुमार गुप्ता । हुनत लस्सीको व्यापार आफैमा सिजनली व्यापार भएपनि यस लस्सी भण्डारमा विद्यमान ताजगीपनका कारण सवै लस्सी पारखी माझ एक पृथक आकर्षण वोकेको छ जनकपुरको लस्सी भण्डारले ।   बढ्दो प्रचन्द्र गर्मीको समयमा इन्द्रचोकस्थित चिसो,मिठो र ताजा जनकपरको दही,लस्सी भण्डार भनेपछि प्राय सवैको मुखमा पानी रसाउँछ । हो यहि लस्सी भण्डारका सञ्चालक हुन विनय कुमार गुप्ता ।हुनत लस्सीको व्यापार आफैमा सिजनली व्यापार भएपनि यस लस्सी भण्डारमा विद्यमान ताजगीपनका कारण सवै लस्सी पारखी माझ एक पृथक आकर्षण वोकेको छ जनकपुरको लस्सी भण्डारले नखाएसम्म केहो केहो ? एकपटक खाएपछि पटकपटक खाउँ खाउँ लाग्ने लस्सीको महिमा आफैमा मनमोहक रहेको स्थानीय उपभोक्ता भोला  सिवाकोटी बताउँछन ।