बिहिबार, बैशाख २०, २०८१

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा हनुमानढोकामा

काठमाडौं चैत १२,  आइतवारदेखि सुरु भएको  मल्लकालीन सेतो मच्छिन्द्रनाथको रथयात्रा हनुमानढोका पु-याइएको छ ।  आइतवार केलटोलबाट सेतो मच्छिन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालामा पुयाइएसंगै सेतो मच्छिन्द्रनाथलाई   रथमा राखी सयौं युवाले तानेर घण्टाघर रत्नपार्क, भोटाहिटी हुँदै  मच्छिन्द्रनाथयको रथयात्रालाइ

आइतवार साँझ असनमा पहिलो विश्राम गराइएको थियो भने  आज  साँझ असनबाट रथायात्रा सहित जनबहाल, इन्द्रचोक, मखन हुँदै हनुमानढोका पु-याइएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728