शुक्रबार, बैशाख १४, २०८१

श्रीमतीको हत्या गर्ने चेम्जोङ पक्राउ

काठमाडौं आषाढ ३०,  श्रीमान् श्रीमतीवीचको विवादका कारण श्रीमतीलाइ खुकुरी र लाठी प्रहार गरी हत्या गरेको अभियोगमा पाँचथरको गाउँपालिकाका ४२ hatya-2वर्षीय नेत्र चेम्जोङलाइ प्रहरी पक्राउ गरेको छ ।

चेम्जोङले आफ्नी ४० वर्षीया श्रीमती यशोदा राई चेम्जोङको बिहीबार बजारबाट घर फकर्ने क्रममा जाने क्रममा बाटोमा हत्या गरेको र बाटोमा हिँडिरहेका स्थानीयवासीले लास देखेर इलाका प्रहरी चौकी, राँकेमा खबर गरेपछि खटिएको टोलीले हत्या आरोपी चेम्जोङलाई पक्राउ गरेको प्राप्त समाचरामा उल्लेख गरिएको छ ।