शुक्रबार, बैशाख १४, २०८१

प्रहरी प्रवक्ताको जिम्मेवारी प्र.ना.महानिरीक्षक ठकुरीलाइ

काठमाडौ आश्विन १२, प्रहरी मुख्यालयले प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरीलाई दिएको छ भने सहप्रवक्ताको जिम्मेवारीमा प्रहरी वरिष्ठ उपरीक्षक 02112015081222nepal-police-logo-300x0ठाकुरप्रसाद ज्ञवालीलाई दिएको छ ।

प्रमहरी मुख्यालयद्दारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार केन्द्रीय प्रहरी प्रवक्ता ठकुरीलाई मोबाइल नम्बर ९८५१२९२१११ र सहप्रवक्ता ज्ञवालीलाई ९८५१२८०१५१ मा सम्पर्क गर्न सकिने प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।