शनिबार, बैशाख १५, २०८१

भारदह, र राजविराजमा निषेधित क्षेत्र घोषणा

काठमाडौं मार्ग ९, मधेसमा जारी आन्दोलनको क्रममा गत शनिबार प्रहरी र आन्दोलकारीबीच भएको झडपमा प्रहरीले गोली चलाउँदा भारदहमा का १८ वर्षीय bhardhahवीरेन्द्र राम र रुपनीमा जोमनी मधेपुरा गाविस–४ का २२ वर्षीय नागेश्वर यादव तथा राजविराज नगरपालिकामा ४५ वर्षीय दिलीप साहको मृत्यु भएपछि उतपन्न अराजक स्थितीका लाइ नियन्त्रण लिन भन्दै जिल्ला प्रशासन कार्यालयले आज बिहान ९ बजेदेखि जिल्लाका तीन ठाउँमा फेरि बिहान ९ देखि साँझ ६ बजेसम्म जारी रहने गरि निषेधित क्षेत्र घोषणा गरेको छ ।

भारदह, रुपनी र राजविराजमा लगायतका क्षेत्रमा आन्दोलनकारीको प्रदर्शन ज्यादै उग्रबन्दै गएका कारण आज फेरि निषेधित क्षेत्र घोषणा गर्नु परेको स्थानीय प्रशासानलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।