शुक्रबार, बैशाख १४, २०८१

साल्ट्र ट्रेडिङको शाखा  अव जाजरकोटको दुर्गम गाउँमा पनि

काठमाडौं आश्विन १३,  स्थानीय जिल्ला प्रशासन कार्यालयको पहलमा साल्ट्र ट्रेडिङको शाखा विस्तासभएसंगै आयोडिनयुक्त नुन लिनका लागि जाजरकोटका saltदूरदराजका स्थानीयवासी तीन दिनदेखि पाँच दिनसम्म लगाएर सदरमुकाम खलङ्गा आएर लाइनमा बसी  नुन लिई जानुपर्ने बाध्यता अव हटेको छ ।

यसअघि दुर्गम गाउँमा जनताले आयोडिनयुक्त नुन लिनका लागि हजाराँै खर्च गरेर सदरमुकाम आउने पर्ने वाध्यता रहेको जिल्ला प्रशासन कार्यालयलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।