शनिबार, बैशाख १५, २०८१

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको समर्थन कोइरालालाई

काठमाडौ आश्विन २४,  व्यवस्थापिका–संसद्मा आज नयाँ प्रधानमन्त्री चयनका लागि हुँने निर्वाचनमा प्रधानमन्त्री पदको निर्वाचनमा नेपाली काँग्रेसका madhesउम्मेदवार सुशील कोइरालालाई मत खसाल्ने निर्णय गरेको छ । यसअघि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा मुलुकमा जारी संविधान प्रति विमति जनाउँदै आन्दोलनमा होम्दै आइरहेका थिए ।
यद्यपी बैठकले मधेसी, जनजाति, थारु, मुस्लिमविरुद्धको बामपन्थी गठबन्धनलाई परास्त गर्न काँग्रेस सभापति कोइरालालाई प्रममा मतदान गर्ने निर्णय गरेको जनाएको छ । मोर्चामा मधेसी जनअधिकार फोरम नेपाल, तमलोपा, सद्भावना पार्टी, सङ्घीय सद्भावना पार्टी आबद्ध रहेका छन् ।