सोमवार, बैशाख १७, २०८१

नेता बादलको हत्यामा संंलग्न थप दुई अभियुक्त पक्राउ

काठमाडौं भाद्र १० , नेपाली काँग्रेसका नेता रामजी पौडेल बादलको हत्यामा संंलग्न थप दुईजना अपराधी क्रमस विश्वास गौतमलाई भारतको 1559828002देहरादुन प्रकाश गुरुङलाई पोखराबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

 10615334_1559150817646969_9062317646794175823_nगत श्रावण २८ गते लेखनाथ नगरपालिकाको गगनगौडा निवासी पौडेलको हत्यामा संलग्न अर्का रबिन केसी भने अझै फरार भएको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले यसअघि उक्त घटनामा संलग्न नेपाली काँग्रेस लेखनाथ नगर समितिका सभापति राजेन्द्रमणि लामिछाने र तरुण दलका कार्यकर्ता राजु रानाभाटलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।