शुक्रबार, बैशाख १४, २०८१

टीकापुरमा जारी तनावका कारण निषेधाज्ञा आदेश

 काठमाडौं भाद्र ४, प्रदेश सीमाङ्कनमा गरिएको नयांँ सहमतिपछि अखण्ड पक्षधर र थरुहट पक्षधरका कार्यकर्ताबीच झडप भएपछि जिप्रका kailali_district_mapकैलालीद्दारा टीकापुर नगरपालिका क्षेत्रमा आज राति ९ बजेदेखि शनिबार बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरेको छ ।

जिल्लामा जारी तनावको वातावरणको अन्त्य गर्दै शान्ति सुरक्षा र अमनचयको स्थिती बनाईराख्नका लागि निषेधाज्ञा आदेश जारी गर्नुपरेको जिप्रका कैलालीलाई उदृत गर्दै प्राप्त समाचारमा जनाईएको छ ।