शुक्रबार, बैशाख १४, २०८१

घरको गारोले थिचिंदा एक दम्पतिको मृत्यु

काठमाडौ भाद्र ४,  अविरल वर्षाका कारण गएराति भूकम्पपछि ढुङ्गा र माटोको गारो लगाएर घरको गारो भत्किएर एक दम्पतीको मृत्यु download (2)हुनुको अलावा उनिहरुका नौ वर्षीय छोरा विजय केसी र १२ छोरा वर्षीय दिनेश कार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

त्यस्तै प्रहरीका अनुसार मृत्यु हुने दम्वतिमा ४१ वर्षीय लक्ष्मण केसी र ३५ वर्षीया गीता केसी रहेको जनाएँदै घटनामा घाइते भएकाहरुको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचारपछि घर फर्किसकेको जनाएको छ ।