शुक्रबार, बैशाख १४, २०८१

राउत फेरि पक्राउ

काठमाडौ आषाढ ९, स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा सिके राउतलाई आज दिउँसो उत्तेजित नारा लगाउँदै जुलुश प्रदर्शन गर्न खोजेपछि प्रहरीले फेरि Hospital chowk,lahan5लहानबाट पक्राउ गरेको छ । स्वतन्त्र मधेस गठबन्धनद्वारा आयोजित कार्यक्रममा सहभागी हुन लहान आइपुग्नु भएका उहाँलाई प्रहरीले लहान नगरपालिकास्थित राधाकृष्ण होटल अगाडिबाट पक्राउ गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ । समाचारमा उल्लेख भए अनुसार राउतलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ ।