शुक्रबार, चैत्र १६, २०८०

काँग्रेसका दुई युवा सभासदद्वारा दोलखाको निमाविलाई सहयोग

काठमाडौ अषाढ १२, नेपाली काँग्रेसका केन्द्रीय सदस्यद्वय   एवम् सभासद धनराज गुरुङ र गगन थापाले दोलखाको एक निमाविलाई सहयोग गर्नुभएको छ । imagesGagan-Jee-Ok-300x275भासदद्वयले दोलखाको ९ स्थित लामानागी निमाविलाई भौतिक सामाग्री सहयोग गर्नुभएको हो । सभासद गुरुङले विद्यालयलाई रु ५० हजारको जस्तापाता सहयोग गर्नुभएको थियो भने अर्का  सभासद गगन थापाले विद्यालयलाई फिल्टर र मोबाइल चार्ज गर्न मिल्ने सोलार सहयोग गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।