शनिबार, बैशाख २९, २०८१

विवादित प्रसङगमा सहमति बनाउँन चार प्रमुखदलहरु आज निर्णायक बैठकमा बस्दै

काठमाडौ फागुन ३०,  संविधानका विावदित प्रसङगमा सहमति जुटाउन भन्दै आज चार दलको बैठक बस्ने भएको छ । कांग्रेस, एमाले, एकीकृत माओवादी र मधेसवादी दल image (1)छलफलमा जुट्न लागेका हुन् । केहि दिन यता देदि दलहरु द्विपक्षीय वार्तामा बस्दै आएको छ ।
सहमति रप्रक्रियाको उल्झनका कारण एक  महिना यता  देखि अबरुद्ध हुँदै आएका संविधानसभाको बैठक र सविधान निमांणप्रक्रियालाई निकास दिनआज दलहरु निकास खोज्ने गरी बार्तामा बस्न लागेका हुन् । तर बैठक कहाँ र कतिबेला बस्ने भन्ने विषयमा यो समाचार तयार पार्दा सम्म कुनै जानकरी प्राप्त हुँन सकेको छैन ।