शुक्रबार, बैशाख १४, २०८१

माओवादीको पूर्ण केन्द्रीय समितिको बैठक आइतबार

cpn_maoistकाठमाडौ माघ १७,  नेकपा–माओवादीले पार्टीको आगामी रणनीति तय भन्दै पूर्ण केन्द्रीय समितिको बैठक बोलाएको छ । आइतबार अर्थात भोलि बस्ने पूर्ण केन्द्रीय समितिको बैठकमा पार्टीको आगामी कार्यनीति, केन्द्रीय समिति विस्तार, क्रान्तिकारी पार्टीबीच एकतालगायत विषय कार्यसूचीलाई मख्य एजेन्दाको रुपमा प्रस्ताव गरिएको सम्वद्ध स्रोतले जनाएको छ ।