बिहिबार, बैशाख १३, २०८१

सहमतिको पटक पटकको प्रयास असफल भएपछि बाध्यात्मक रुपमा प्रक्रियाको आरम्भ गर्यौ : अध्यक्ष ओली

काठमाडौ माघ १६, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पटक पटकको सहमतिको प्रयास पछि पनि सहमति नभएपछि प्रक्रिया अगाडि बढाउँन बाध्यात्मक kp-oliपरिस्थिती सिर्जना भएको बताउँनु भएको छ । प्रगतिशील प्राध्यापक सङ्घको नवौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उहाँल यस्तो अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै अध्यक्ष ओलीले अवका दिनमा संविधान लेखनको प्रक्रियासँगसँगै सहमतिको प्रयास पनि जारी रहने बताउँदै जनताको मत र राष्ट्रयको हितलाई सर्वोपरी मान्दै संविधान लेख्नुपर्नेमा विशेष जोड दिनुभएको थियो । साथै उहाँले बहुजाति, बहुभाषी रहेको मुलुकमा जातीय राज्य निर्माण गर्दा थप समस्या उत्पन्न हुने भएकाले नकपा एमालेले जातीय राज्य हुनु हँुदैन भन्ने अडान लिएको प्रष्ट अभिव्यक्ति दिनु भएको थियो ।

कार्यक्रममा नेकपा (माले)का महासचिव सिपी मैनाली,राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र प्रगतिशील प्राध्यापक सङ्घका अध्यक्ष विजयबहादुर सिलवाल लगायतले बोल्नु भएको थियो । सम्मेलनमा देशभरबाट ८०० प्रतिनिधिको उपस्थिति रहेको छ भने शनिवार नयाँ कार्यसमितिको चयन गर्दै सम्मेलनको समापन हुन बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031