शनिबार, बैशाख १५, २०८१

राजनीतिक सभाको मिति तय गर्न आज शीर्ष नेताहरुका बैठक बस्दै

काठमाडौ भाद्र २४, संविधानसभाभित्र र बाहिरका राजनीतिक दलको सहभागितामा गरिने सहमति कायम भएको राष्ट्रिय राजनीतिक सभा को मिति तय गर्न सोमवार चार दलका प्रतिनिधी वीच सम्पन्न कार्यदलको बैठकमा सभाको तयारीलाई लिएर छलफल भएको छ ।
समाचार स्रोतका अनुसार कार्यदल बैठककको निष्कर्षलाइ सम्भवतः आज बस्ने शीर्ष नेताहरुको बैठकले सभाको मितिका तय गरिने संम्भावना रहेको जनाएको छ ।