शनिबार, बैशाख १५, २०८१

धनुकुटाको होटलमा प्रहरीको निगरानी तिव्र

images (2)काठमाडौं श्रावण ३,  आज भोलि होटलहरूमा अनैतिक क्रियाकलाप बढ्न थालेको भन्दै स्थानीयवासीबाट गुनासो आउन थालेपछि जिल्ला प्रहरी कार्यालय धनकुटाले धनकुटा बजारका स्थनीय होटलमा छापामार्ने कामलाई अभियानको रुपमा तीव्र बनाएको छ ।

यसै क्रममा प्रहरीले गएराति धनकुटा–६ रमाइलो घुम्तीटोलस्थित युगानुकूल होटलबाट असामान्य अवस्थामा रुहेका एक जोडी सहित केहि जुवाडेहरुलाई पनि नियन्त्रणमा लिएको प्राप्त समाचारमा जनाइएको छ ।