शुक्रबार, बैशाख ७, २०८१

बाढीका कारण डडेल्धुरामा दर्जनौ  गाउँ विस्थापित

डडेल्धुरा श्रावण ४, विगत केहि दिन यता देखि परेको अविरल वर्षाका कारण महाकाली नदीमा आएको बाढी गाउँ पसेपछि डडेल्धुराको भित्री मधेस क्षेत्रका दर्जनौ  गाउँ डडेल्धुराविस्थापित भएका छन् । महाकाली नदी तथा पन्तुरा र रङ्गुन खोलामा आएको बाढीका कारण जोगबुढाका सादनी, चन्दनी, तातोपानी, सिमलखेत, कुणा, छेला, ठन्नजाला, पटरेनी, शरकुणा, खैरजाला, सिसमजालालगायत गाउँका बासिन्दा विस्थापित भएका हुन् ।

लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको सतह ६.१० मिटर माथि पुगेको सयौँ रोपनी खेतीयोग्य जमिन बाढीले कटान गरिसकेको स्थानीय  प्रशासनलाई  उदृत गर्दै प्राप्त समाचारमा जनाइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु