शुक्रबार, बैशाख १४, २०८१

चितवन काँग्रेसद्वारा नाम सिफारिस

nc jhandaचितवन ज्येष्ठ ८, नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर ४ ले संविधानसभा उपनिर्वाचनका लागि बुधवार तीन जनाको नाम सिफारिस गरेको छ । उपनिर्वाचनका लागि चितवन काँग्रेसले जिल्ला सभापति टेकप्रसाद गुरुङ, पूर्व जिल्ला सभापति रामकृष्ण घिमिरे र कृष्णलाल सापकोटाको नाम सर्वसम्मतरुपमा सिफारिस गरेको जनाएको छ ।