शनिबार, बैशाख ८, २०८१

उप-निर्वाचनको लागि काँग्रेसले छान्यो उम्मेदवार

काठमाडौँ ज्येष्ठ ८, नेपाली कांग्रेस संसदीय बोर्डको आज बसेको बैठकले आसन्न संविधानसभा सदस्य उपनिर्वाचनका लागि चारवटै निर्वाचन क्षेत्रका nc jhandaपार्टीका उम्मेदवारको छनौट गरेको छ ।

संसदीय बोर्डको बैठकले काठमाडौँ निर्वाचन क्षेत्र नं. २ बाट दीपकप्रसाद कुईंकेल, चितवन निर्वाचन क्षेत्र नं. ४ बाट रामकृष्ण घिमिरे, बर्दिया निर्वाचन क्षेत्र नं. १ बाट सोदे विष्ट र कैलाली निर्वाचन क्षेत्र नं. ६ बाट पुष्करनाथ ओझालाई उम्मेदवार मनोनयन गरिएको कांग्रेस संसदीय बोर्डले जनाएको छ ।