शुक्रबार, बैशाख १४, २०८१

एमालेको नवौं महाधिवेशन नयाँ वर्षको पहिलो साता

 काठमाडौँ पौष २८, नेकपा एमालेको स्थायी कमिटीको आज सम्पन्न बैठकले पार्टीको नवौं राष्ट्रिय महाधिवेशन आगामी २०७१ साल वैशाख ९ गतेदेखि काठमाडौंमा आयोजना गर्ने UML_FLAGनिर्णय गरेको छ । त्यस्तै बैठकले महाधिवेशन तयारीलगायतका विषयमा छलफल गर्न माघ १० गते केन्द्रीय समिति बैठक बोलाएको जाकारी दिदै एमालेको विधानमा हरेक पाँच वर्षमा महाधिवेशन गर्नुपर्ने उल्लेख भएपनि राष्ट्रिय राजनीतिका अन्य व्यस्तताका कारण केही महिना ढिला महाधिवेशनको मिति तय भएको जनाकारी दिदै प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले पार्टीको प्रस्तुत महाधिेसनले पार्टीको विधान संशोधन र नयाँ नेतृत्व चयन गर्ने बताउँनु भएको छ ।