भेनेजुएला प्रकरणका कारण नेकपा अध्यक्षद्दयवीचको सम्बन्धमा नै चिसोपन
काठमाडौ माघ २५ , प्रतिनिधिसभाको आज बसेको बैठकको विशेष समयमा वोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सासंदहरुले भेनेजुएला प्रकरणका सवालमा संसदलाइ प्रष्ट जवाफ दिन प्रधानमन्त्री केपी ओलीसँग माग गरेको छ । बैठकमा सत्तारुढ दल नेकपा र नेकपा नेतृत्वको सरकारले भेनेजुएलामा जारी राजनैतिक गतिरोधका सम्ब्नधमा यो वा त्यो नाममा वक्तव्यजाजी गर्दै सिङगो देशलाइ विवादको भूमरिमा ल्याउँने प्रयास भएको भन्दै संसदलाइ जवाफ दिन प्रधानमन्त्रीसँग माग गरेको हो ।
त्यस्तै सांसद संग्रौलाले भेनेजुएला प्रकरणकमा नेकपा अध्यक्ष प्रचण्डले विज्ञप्ति जारी गरेको केहि समयपछिनै फेरि परराष्ट्रमन्त्रालयले वित्रप्ति त्यसलगत्तै नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पार्टी गत धारणा सहितको थप विज्ञप्ति जारी गर्दै अभिव्यक्त धारणाले अन्योलता सिर्जना गरेको बताइन ।
साथै सासंदद्दयले भेनेजुएलाबारे कसले बोलेको आधिकारिक हो भन्ने विषयमा प्रधानमन्त्री ओलीले संसदमा तत्काल प्रष्टिकरण दिनुपर्ने बताउँदै यो वा त्यो नाममा मित्र राष्ट्र अमेरिकालाइ चिढ्याउने नहुने बताउँनु भएको प्राप्त समाारमा उल्लेख गरिएको छ ।
स्मरण रहोस, प्रम ओलीले नेपालस्थित अमेरिकी राजदूतसँगको भेटमा अध्यक्ष प्रचण्डले भेनेजुएला प्रकरणमा जारी गरेको विज्ञप्तिमा उहाँको ‘शब्द चिप्लिए’को बताउनु त्यस्तै नेपाल टेलिभिजनको एक कार्यक्रममा अध्यक्ष दाहालले भेनेजुएला प्रकरणमा प्रयोग गरेको भाषा र समय उपयुक्त नभएको टिप्पणी गरसंगै नेकपाका अध्यक्ष प्रचण्डले आफुनो विचार प्रति आफ्आफू अडिग रहेको कुनै शब्द नचिप्लिएको भन्दै प्रमको रवैयाप्रति विमति जनाएको थियो । जसका कारण नेकपा अध्यक्षद्दयवीचको सम्बन्धमानै चिसोपन आएको बताईएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान