रामचन्द्र प्रजापति /भक्तपुर मंसिर २७, लागु औषधको बढ्दो प्रयोग एवम् विक्रिी तिरणको अवस्थालाइ दृष्टिगत गर्दै आज भक्तपुरमा शान्ति सुरक्षा र लागू पदार्थ दुर्व्यसन विरुद्ध अभियानमा युवाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
अन्तरक्रिया कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी हिमालय कुमार श्रेष्ठले लागु औषधको दुरुपयोको समस्या दिनानुदिन भुषको आगो झै फैलिरहेको बताउदै बिशेष गरेर अहिले किशोर किशोरी अथवा बिद्यालयका बिद्यार्थी यसको लतमा फसेको अनुसन्धानको क्रममा देखिएको बताउँदैभविष्यका कर्णधार भनिएका किशोर किशोरी मात्र नभएर यूवा यूवती जानेर वा नजानेर लागु औषधको दलदलमा फस्दै गएको र लागु औषध प्राप्तिकै लागि उनिहरुले चोरी, , लुटपाट , हत्या बलात्कार जस्ता कुकर्म गर्ने गरेको बताउँनु भएको छ ।
त्यस्तै उहाँले लागु ओषधका कारोबारीले अहिले आफ्नो व्यापार यूवा विद्यार्थी मार्फत संचालन गर्दै आईरहेको जिकिर गर्दै आफ्ना सन्तानको क्रियाकलापप्रति चनाखो हुन तमाम अभिभावकहरुलाइ आग्रह समेत गर्नु भएको छ । हुनत लागु औषध पयोग तथा यसको विक्रि वितरण अपराधिक कार्य हो भन्ने जनचेतना फैलाउँदै यसलाई नियन्त्रण गर्नुमा युवाको भुमिका महत्वपूर्ण रहने भन्दै उहाँले प्रहरी युवा शक्तिको सहकार्यबाट यस्ता कार्यको न्यूनिकरण गर्नु पर्ने बताए ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राज कृष्ण गोराले लागु औषधको दुरुपयोग अफिमजन्य औषधी अन्यबस्तुमा लागु औषधको प्रयोग गरि सेवन गर्ने गरेको र यसले समाजमा विकृति फैलाएको बताउँदै वेलैमा सजग हुनु पर्ने बताए ।
त्यस्तै गरि कार्यक्रमका सभापति एवं हिमचुली युवा क्लबका संस्थापक अध्यक्ष राम गोपाल चगुठीले लागुऔषधको ओसार–पसार तथा विक्री वितरणमा लागेका संगठित अन्तर्राष्ट्रिय आपराधिक गिरोहले नेपालमा हवाई तथा स्थलमार्गवाट लागु पदार्थ भित्र्याउने गरेको जिकिर गर्दै लागु औषधको बढ्दो प्रयोगबाट युवाशक्तिलाइ जोगाइ राष्ट्र निर्माणमा सरिक गराउन प्रहरी नागरिक वीच सहकार्य हुनु पर्ने बताए। कार्यक्रममा युवा , विद्यार्थी , समाजसेवी , बुद्धिजीवी पत्रकार लागायतको सहभागिता रहेको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
- प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन: प्रधानमन्त्री
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान