लायन्स क्लव अफ सिन्द्रेला सहित ५ वटा क्वलको संयुक्त ईन्डक्सन र ईन्टलेसन कार्यक्रम सम्पन्न
काठमाडौं मंसिर ३, लायन्स क्लव ईन्टरनेशनल ३२५ ए २ अन्र्तगत रहेका क्रमस लायन्स क्लव अफ काठमाडौं सिन्द्रेला , कागेश्वरी ओपेरा सिटी पर्ल सिटी र हेल्पीङ हर्ट गरी पाँच वटा क्लवको आइतवार एक कार्यक्रमकावीच संयुक्त ईन्डक्सन र ईन्टलेसन कार्यक्रम सम्पन्न भएको छ ।
लायन प्रदिप खनालको सभापतित्वमा समपन्न उक्त कार्यक्रमका प्रमुख आतिथिमा लायन्स क्लबका मल्टिपल चेयर परर्सन डीआर खनाल डिष्ट्रिक गर्भनर सुदर्शनधर प्रधानाङ्ग, मल्टीपल जीएमटी लिडर लायन शम्भु घिमीरे, प्रथम भीडिजी लायन शोभा जोशी, द्वितिय भीडिजी लायन डा। शुशीला मल्ल, जोन चीयर प्रर्सन निरञ्जन अर्याल र जोन चियरपर्सन लायन भरत प्रसाई लगायत विभिन्न लायन्स लिडरहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै कार्यक्रममा लायन्स क्लब आफ काठमाडौं कागेश्वरीका तर्फबाट क्यान्सर रोगको उपचार गराइ रहेका चौध वर्षीय मकवानपुरका बालक सुखरामको उपचार सहयोगार्थ रु १५ हजार राशी सहयोगको घोषणा गरेको थियो । त्यसलगत्तै कार्यक्रमलाइ सम्बोधन गर्दै डिष्ट्रिक गर्भनर लायन प्रधानाङ्गले कागेश्वरी क्लबले बालकको उपचारार्थ उपलब्ध गराएको सहयोग रकम बाहेक थप सहयोग अनुरुप बालकको सम्पूर्ण उपचार खर्च डिस्ट्रिकले व्यहोर्ने घोषणा गर्नु भएको थियो ।
त्यस अवसरमा शारिरीक असक्त ५६ वर्षीया सन्तु मल्ललाई व्हिल चीयर पनि हस्तान्तरण गर्नुको अलावा पाँच वटा क्लबहरुबाट चौध जना नया सदस्यहरुलाई डिष्ट्रिक गर्भनर पीनबाट सम्मान गर्नु भएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- ललितपुरको ईमाडोलमा आगलागी, घाइते पाँचमध्ये ३ जनाको अवस्था गम्भीर
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
- प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन: प्रधानमन्त्री
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान