मङ्लबार, जेष्ठ ८, २०८१

म.प बैठक: राष्ट्रपति भण्डारीको कतारको भ्रमण स्वीकृत

  काठमाडौं कार्तिक ११ , प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा हुने राष्ट्रपति विद्यादेवी भण्डारीको तीन दिने कतार भ्रमण स्वीकृत गरेको छ ।

त्यस्तै बैठकले राष्ट्रपति भण्डारीको प्रस्तुत भ्रमणको क्रममा कृषि तथा पशुपंक्षी विकास, स्वास्थ्य, सुरक्षा, प्रेस तथा सूचना र कुटनीतिक राहदानीबाहकलाई प्रवेशाज्ञा छुट दिने सम्बन्धमा पनि समझदारी पत्रमा हस्ताक्षर हुने उल्लेख गर्दै  बैठकले नेपाल र मलेसियाबीच कामदार भर्ना रोजगारी सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न श्रममन्त्री गोकर्ण विष्टलाई अधिकार दिने निर्णय गरेको सरकार प्रवक्ताले एवम् सञ्चारमन्त्री गोकुल वास्कोटाले जानकारी दिनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु