जनकपुर असोज १६, युनिर्भसल पीस फेडेरेशन नेपालले २ नं. प्रदेश स्तरीय गाउपालिका र नगरपालिकाका मेयरहरु बिच बिकास साझेदार समन्वय गर्न जनकपुरमा मेयर सम्मेलनको आयोजना गरेको छ ।
२ नं. प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उदघाटन गर्नु भएको उक्त सम्मेलनको उद्घाटनसत्रलाइ सम्बोधन गर्दै मुख्यमन्त्री राउतले शान्तिको अभियान आजको आवश्यकता भएको भन्दै यसको शुरुवात परिवारबाट गनुपर्नेमा जोड दिनुभएको छ । त्यस्तै उहाँले प्रदेश न २ अन्र्तगत रहेका आठ जिल्लाका मेयर र उपमेयरहरुको परिवार सहितको सहभागिता रहेको प्रस्तुत सम्मेलनमा पारिवारिक मिलन गराउने साथै पारिवारिक मुल्य मान्यता र असल संस्कारलाई नेपाली समाजमा स्थापित गराउनु आजको आवश्यकता रहेको जिकिर गर्दै यस्ता पारिवारिक मुल्य मान्यताका कार्यक्रमले स्थानीय तहको विकासका सहयोग पुग्ने बताए ।
राजनीतिक बिश्लेषक लालबाबु प्रसाद यादवले संविधान र नयाँकानुनको कार्यान्वयनका सवालमा र जनप्रतिनिधिहरूको नेतृत्व विकास तथा क्षमता कसरी अभिवृद्धि गर्ने र विवाह एव ंपारिवारिक सम्बन्धलाई सुमधुर कसरी बनाउने भन्ने बारे अन्तर्राष्ट्रिय विज्ञ डा. रोर्बट एस किट्टेलले कार्यपत्र प्रस्तुत गर्नुभएको उक्त सम्मेलनमा नेपाल सरकारले तय गरेको ‘सुखी नेपाली, समृद्ध नेपाल भन्ने नारालाई सार्थकता प्रदान गर्नका लागि पारिवारिक मूल्य–मान्यता र असल संस्कारलाई बढावा दिनआ–आफनो जोडीसहित कार्यक्रममा उपस्थित भएर २ नं प्रदेशका महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उप–प्रमुखहरूले एकेवद्धता जनाएका थिए ।
जनकपुर उपमहानगर पालिकाकी उपप्रमुख रिना कुमारी मिश्रको सभापतित्वमा भएको कार्यक्रमा प्रदेश सांसद बेचु लुङ्गेली, पूर्व सभासद बबन सिह, बिश्व शान्ति तथा एकिकृत परिवार संघका अध्यक्ष सन्तोष कुमार पौडेल लगायतले अभिव्यक्ति दिनु भएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- संसदमा आज भएको अप्रिय स्थितिको जिम्मेवारी सभामुले सभामुखले लिनुपर्छ:कांग्रेस
- संसद बैठकमा प्रमुख प्रतिपक्षीदल र सत्तापक्षका सांसदहरुवीच घम्साघम्सी
- मदन भण्डारी र जीवराज आश्रितको नियोजित हत्या भएको हो :पूर्वप्रम खनाल
- फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय
- गिरिबन्धु टिस्टेटको निर्णय कांग्रेसको पालामा भएको होइन: सभापति देउवा
- दलहरुबीच सहमति बन्न नसक्दा प्रतिनिधिसभा बैठक सर्यो
- सङ्घीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
- घट्यो इन्धनको मूल्य
- सर्वोच्चद्वारा जसपा दल दर्ताविरुद्धको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी
- मानव बेचबिखन तथा ओसार पसारमा संलग्न सुनार र विक पक्राउ
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान