काठमाडौ असोज ७ , नेपाल प्रेस काउन्सिल नेपालको ४९ औँ वार्षिकोत्सवका अवसरमा गोपालदास पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार युवराज घिमिरेलाइ सम्मानित गरिएको छ। राष्ट्रपतिको कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकावीच रु एक लाख पाँच हजार राशीको उक्त पुरस्कार राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरेलाई उक्त पत्रकारिता पुरस्कार प्रदान गर्नुभएको हो ।
यस्तै रु एक लाख पाँच हजार राशीको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट भने कास्कीका राजबहादुर गुरुङलाइ सम्मानित गरिएको छ । काउन्सिलले यसपटक काउन्सिल आचारसंहिता पुरस्कारबाट हाम्रो एफएम दोलखालाइ रु ५० हजार राशिको पुरस्कार, धनुषाका बृजकुमार यादवलाइ रु ३० हजार राशीको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ ।
त्यस्तैगरि रु २० हजार राशीको प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कारबाट भने नवराज पुडासैनी क्रमस रु २० हजार राशीको भाषागत पुरस्कारतर्फ ‘गुगुल्डी मासिकलाइ स काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार जुम्लाका कृष्णमाया उपाध्याय र मकवानपुरका नानीमैया विष्टलाइ र प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पत्रकारिता पुरस्कारबाट कास्कीका पूण्य पौडेललाइ प्रदान गरेको छ भने जनही रु २० हजारको प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कारबाट सिरहाका सुरेश यादव, नपलपरासीका गोपाल परियार र सुनसरीका रिता मोक्तानलाइ प्रदान गरिएको छ ।
यसैगरी अर्को जनही रु रु २० हजार राशीको प्रेस काउन्सिल युवा सशक्तिकरण पत्रकारिता पुरस्कारबाट चन्द्र बाँनिया र उज्ज्वल पहाडी तथा सागर पण्डित र सशक्त लेखन पत्रकारिता पुरस्कारबाट रमेश रावल र प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कारबाट काटुर्न विधातर्फ अविन श्रेष्ठ र फोटो पत्रकारितातर्फ पद्मसागर कक्षपतिलाएलाइ सम्मनित गरिएको छ । त्यस्तै काउन्सिलले चार वरिष्ठ पत्रकारहरु क्रमस केदारमान सिंह, मुक्तिनाथ खनाल, हरिकला अधिकारी र रमेशकाजी स्थापितलाइ पनि सम्मान गरिएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउ , गृहमन्त्रीले ‘सत्ता र शक्तिको दुरुपयोग गर्दै रिस साँधेको दाबी
- समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री
- प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्री र भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट
- सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई पक्राउ गर्न माग
- संसद् बैठक: कांग्रेसको अवरोध कायमै
- संघीय सरकारप्रति महानगर प्रमुख साहको आक्रोश ,चालकलाई हैन, भ्रष्टलाई समाउने हुर्मत देखाउ
- संसद बैठक:प्रमुख प्रतिपक्षीदलको नाराबाजीकैबीच प्रधानमन्त्रीले विश्वासको मत पाउँ भन्ने प्रस्ताव पेस
- प्रधानमन्त्रीले विश्वासको मत लिने प्रतिनिधिसभाको आजको बैठक काँग्रेसले अवरुद्ध गर्ने
- यस्तो छ आज बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूची
- पूर्वराजा ज्ञानेन्द्र शाहले आज अपरान्ह ललितपुरको भ्रमणमा जाँदै
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान