मङ्लबार, जेष्ठ ८, २०८१

द्इ साताव्यापी भ्रमणको लागि आज पूर्व राजदम्पति थाइल्याण्ड जाँदै

काठमाडौ भाद्र २९,  पूर्वराजा ज्ञानेन्द्र शाह दम्पति द्इसाता लामो भैमको लागि आज थाइल्याण्ड जाने भएका छन् । प्राप्त जानकारी अनुसार पूर्वराजा शाह थाइल्याण्डबाट श्रीलंका र भारत समेत जाने कार्यक्रम तय भएको थाहा भएको छ।

प्राप्त जानकारी अनसार  यसअघिनै पूर्वराज दम्पतिको भ्रमणको बन्दोबस्तीका लागि पूर्व युवराज्ञी हिमानी बिहीबार थाइल्याण्ड गइसकेकी छन् ।
सम्वद्धस्रोतका अनुसार यसपटकको भ्रमणमा पूर्वराजा शाहले श्रीलंका र भारतमा उच्चस्तरिय राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2018
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31