मङ्लबार, जेष्ठ ८, २०८१

काङ्ग्रेस केन्द्रीय समिति- पार्टीको साङ्गठनिक संरचनालाइ विस्तारित गर्ने तयारीमा

 काठमाडौ भाद्र २९,  नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको विहीवार बसेको बैठकले मुल्कको समसामयिक राजनीतिक अवस्थाको पछिल्लो अवस्थाका सवालमा चिन्तन गर्नुको अलावा पार्टीको साङ्गठनिक संरचना र यसको गठन र विस्तारको लागि छलफल चलाएको छ ।

 यसअघि विधानको दफा २९ मा केन्द्रीय कार्यसम्पादन समिति गठन क्रममा सहमति बन्न नसकेका केन्द्रीय कार्यसम्पादन र अनुशासन समिति गठनका लागि आवश्यक द्धलफल भएको बताईएको छ र्। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमति हुन बन्न नसक्दा यि समिति गठन हुन सकेको थिएन ।

त्यस्तै भाद्र ९ गते बसेको केन्द्रीय समिति बैठकले विधान संशोधनका लागि महासमितिको बैठक आगामी मङ्सिर ५ देखि ९ सम्म काठमाडौँमा गर्ने निर्णयगरे अनुरुप सोको लागि आवश्यक तयारी गर्नुको अतिरिक्त पार्टीको विधान मस्यौदा समितिमा प्राप्त केन्द्रीय कार्यसमिति ११० देखि १५१ सदस्यीयसम्म बनाउन सुझाव र केन्द्रीय समितिमा पदाधिकारी निर्वाचित वा मनोनीत दुवै विकल्पका बारेमा समेत छलफल अघि बढेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2018
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31