काठमाडौं भाद्र २१ , नेपाली लोक संगीतमा लामो समयदेखी प्राध्यापन गर्दै आउनुभएका वरिष्ठ लोक बाद्यवादक न्हुच्छे बहादुर डंगोल तथा वरिष्ठ लोक गायीका तीर्थ कुमारी थापालाई आज एक कार्यक्रमवीच सम्मान गरीएको छ । नेपाली लोक र आधुनिक संगीत क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउनुभएकी सह प्राध्यापक नेपाली लोक संगीत/ललितकला क्याम्पस, तथा गायीका शोभा तिवारी लोहनीको ६६ औं जन्मजयन्तीको अवसरमा उहाँहरुलाइ सम्मान गरीएको हो ।
शोभा अर्जुन संगीत कोष र नेपाली लोक बाजा संग्रहालयको संयुक्त आयोजना तथा सांस्कृतिक संस्थानको सह आयोजनामा सम्पन्न भएको कार्यक्रममा आजै लोहनीद्वारा गाइएका केहि गीतहरु श्रद्धाञ्जली स्वरुप उहाँकै विद्यार्र्थीहरु तथा सांस्कृतिक संस्थानका कलाकारद्धारा प्रस्तुत गरिएको छ ।
कार्यक्रममा कालजयी राष्ट्र्यि गीत नेपाल जननी बन्दे, लगाएत आधुनिक गीतहरु जसलाइ मैले जिन्दगी ठानें , बुझ्नै कठिन भैसक्यो, सँधै हरीलो सधैं भरीलो लगायतका विभिन्न गीत प्रस्तुतिसंगै साथै लोहनीले गाएका गीतको संगालीएको गीति संग्रह “संगीत र समर्पण” पनि आजै बिमोचन गरीएको छ । कार्यक्रममा गायीका शोभा तिवारी लोहनीको जिवनमा आधारित निर्माणाधिन बृत्तचित्र “शोभाका स्मृतिहरु”का केही झलक पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा गायिका लोहनीका परिवारले उनको स्मृतिमा २ लाख राशी रहेको शोभा अर्जुन संगीत कोषको समेत घोषणा गरीएको छ । कोषको निम्ती २०७५ साल असार ३१ गते नै डार्विन बचत तथा ऋण सहकारी संस्था लिमिटेड,कलंकीमा २ लाख रुपैयाँ जम्मा रकम जम्मा भइसकेको छ । त्यस्तै कोषका लागि गोबिन्द ढकाल र तुलसा ढकालले करीब पचास हजार रुपैयाँ त्यस्तै त्रि वि वि ललितकला क्याम्पस केन्द्रिय विभाग प्रमुख ज्ञानुराधा गोरखालीले बीस हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको उक्त कार्यक्रम संस्कृतिविद तथा लोकवार्ताविद श्री तुलसी दिवसको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- संसदीय छानबिन समितिको क्षेत्राधिकार मस्यौदा कार्यदलको बैठक शुरु
- संघीय संसदको दुवै सदनको बैठक बस्दै
- अन्तत,सहकारी प्रकरणमा ससदीय छानबिन समिति बनाउन सत्तापक्ष सहमत
- भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री
- ससंद् सञ्चालन गर्ने विषयमा सबै दलहरु गम्भीर हुनुको विकल्प छैन : सभामुख
- प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल कांग्रेससंग आज साँझ विशेष छलफल गर्दै
- उप्रेतीको “संगै जिउने मर्ने कसम” सार्वजनिक
- प्रतिनिधिसभाको ११ बजेको बैठक २ बजेलाई सर्यो
- सहकारी प्रकरणमा थप आवाज मुखरित गर्न काँग्रेसको आव्हानमा बसेको विपक्षी दलको बैठक जारी
- संसदमा विहिवार भएको अप्रिय स्थितिको जिम्मेवारी सभामुखको भएको काँग्रेस संसदीय दलको निष्कर्ष
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान