काठमाडौं भाद्र १, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिद्दारा आज राजधानीमा आयोजित पत्रपत्रिका वर्गिकरणमा देखिएको समस्या र समाधान विषयक वृहत एवम् विशेष अन्र्तक्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै सरोकारवालाहरुले प्रेस काउन्सिलको पत्रपत्रिका वर्गिकरणको नीति त्रुटीपूर्ण भएका कारण हरेक वर्ष समस्या देखिने गरेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका अध्यक्ष एनके दाहालको अध्यक्षतामा भएको प्रस्तुत कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले पत्रपत्रिका वर्गीकरणको क्रममा अवलम्बन गरिने मापदण्ड कर्मकाण्डी भएकै कारण समस्या सिर्जना हुने गरेको वक्ताहरुको जिकिर रहेको थियो । कार्यक्रममा प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रगतिशिल पत्रकार संगठनका अध्यक्ष नारायण शर्मा , मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह,लगायतका वक्ताहरुले प्रेस काउन्सिलले गर्ने गरेको वर्गिकरणको मापदण्ड संरचनामा नीतिगत सुधार गर्दै पत्रपत्रिका वर्गीकरणको परिणामलाइ विवादमुक्त गरिनुपर्ने बताएका छन ।
त्यस्तै प्रेस सेन्टरका अध्यक्ष महेश्वरदाहालले भने संकुचन तथा पूर्वाग्रही सहितको नीति र प्रणालीलाइ आधार मानेर गरिने वर्गिकरणको औचित्य नभएको जनाउ दिदै प्रत्येक वर्ष वर्गिकरणको नाममा सिर्जना हुने समस्या समापनको लागि प्रस्तुत प्रणालीनै खारेज गर्नुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा उपत्यका प्रदेश समतिको कार्यक्षेत्र अन्र्तगत रहेका क्रमस पत्रकार महांघ काठमाडौ ललितपुर र भक्तपुरकाजील्ला अध्यक्षत्रय शन्तराम बिडारीं, ज्ञानप्रसाद पौडेल र पुष्कर बुढाथोकीले काउन्सिलले पत्रपत्रिका वर्गिकरण नतिजा प्रकाशित गर्दा यो वा त्यो नाममा पूर्वाग्रही हावी हुने गरेको जनाउ सहित आ आफ्नो जिल्लाको बस्तुस्थिती प्रस्तुत गर्नु भएको थियो भने पत्रकारहरु लोकनारायण सुवेदी , पत्रकार पदमराज जोशी, देवेन्द्र चुँडाल, भावना विद्रोही लगायतले पनि पत्रपत्रिका वर्गीकरणमा ब्यापक पूर्वाग्रही सहित गुणस्तरभन्दा पनि पार्टी र पहुँचको आधारमा सार्वजनिक हुने गरेको बताए ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- मंगलवार बस्ने संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने
- मंगलवार बस्ने संघीय संसदको संयुक्त बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक
- आयोगको दल दर्ता गर्ने गैरकानूनी निर्णय खारेज गर्न माग गर्दै जसपाद्वारा सर्वोच्चमा रिट दायर
- नेपालमा केही भएन’ भन्ने नकारात्मक भाष्य निर्माण गर्नु गलत : प्रधानमन्त्री
- बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ : प्रधानमन्त्री
- संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिदै यादव नेतृत्वको जसपा सरकारबाट वाहिरिए
- कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदैं
- आज कांग्रेस संसदीय दलको बैठक बस्दै
- सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलसहित ६ जनाविरुद्ध ४० करोडको भ्रष्टाचार मुद्दा दायर
- सरकारबाट एमाले र माओवादी बाहिरिएसंगै जसपा नेतृत्वको सरकार अल्पमतमा
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान